पहिलो संसद् Pahilo Sansad
NON-FICTION

पहिलो संसद् Pahilo Sansad

by JAGAT NEPAL

DETAILED SUMMARY / BACK COVER

२००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) पहिलो संसद् PAHILO SANSAD
AUTHORJAGAT NEPAL
CATEGORY Non-fiction, Politics
REGULAR PRICE (₨) ₨780
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

२००७ देखि २०१७ सालको राजनीतिक गतिविधिका पक्षहरू उजागर गर्ने संस्मरण, अनुसन्धान र दस्ताबेज सार्वजनिक भएका छन् । तर नेपालको पहिलो संसद्को गतिविधिमा केन्द्रित सामग्री खासै प्रकाशनमा आएका छैनन् । पहिलो संसद् : बिपी-महेन्द्र टकरावले त्यो रिक्तता पूरा गर्नेछ । संसद्को दैनिकी, सरकार र संसद्बीचको सम्बन्ध, सत्ता र विपक्षको भूमिका, संसदीय उत्तरदायित्वलगायत विविध पक्षको विश्लेषण गरिएको यो पुस्तक गहन अध्येतादेखि नेपाली राजनीतिमा चासो राख्ने सबैका लागि महत्त्वपूर्ण तथा संसदीय राजनीतिक इतिहासको उपयोगी दस्ताबेज हुनेछ । – प्रा. कृष्ण खनाल

Reviews

There are no reviews yet.

Be the first to review “पहिलो संसद् Pahilo Sansad”

Your email address will not be published. Required fields are marked *