२०२६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा समर्पित हरिहर विरही २०३८ सालयता पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । राजनीतिक कारणले पञ्चायतकालमा उनले पटकपटक गरी ५ वर्ष कारावास र ३ वर्ष निर्वासनमा बिताएका थिए । उनी साप्ताहिक विमर्शको सम्पादकका रुपमा विशेष चर्चित छन् ।
आगो निभेको छैन AAGO NIBHEKO CHHAINA
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.