छाउघर Chhaughar
NON-FICTION

छाउघर Chhaughar

by RAJ SARGAM

DETAILED SUMMARY / BACK COVER

स्कुलबाट घर फर्कँदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन्। जामा माथि सारेर हिँड्न सिक्दै आत्तिन्छिन् र घरतिर दौडिन्छिन्। आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याइदिन्छिन्। उससँग सामना गर्दा कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राखिछन्। त्यहाँ उनले चिन्निन्छिन् — बाजेको देवता, भागरथी दीदीको प्रेम, महादेवको सर्प, फुपुको लम्पसार, रूपा बडुको जथाभाव। थाहा पाउँछिन् — छाउपडी परम्पराको वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण। अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन्। बाह वर्र्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो — छाउघर।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) छाउघर CHHAUGHAR
AUTHORRAJ SARGAM
CATEGORY Non-fiction, Novel
REGULAR PRICE (₨) ₨350
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

Nominations Madan Puraskar, 2073 BS Padmashree Sahitya Puraskar, 2073 BS पछिल्लो बाहिरी पृष्ठबाट स्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् ।  आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याउँछिन्  । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन्— बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन्— छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् ।  बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।

Reviews

There are no reviews yet.

Be the first to review “छाउघर Chhaughar”

Your email address will not be published. Required fields are marked *