आमाको मुटु Aamako Mutu
MEMOIR

आमाको मुटु Aamako Mutu

by RAMESH KOIRALA

DETAILED SUMMARY / BACK COVER

अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) आमाको मुटु AAMAKO MUTU
CATEGORY Memoir, Non-fiction
REGULAR PRICE (₨) ₨400
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।

Reviews

There are no reviews yet.

Be the first to review “आमाको मुटु Aamako Mutu”

Your email address will not be published. Required fields are marked *