हरिबहादुर  Haribahadur
BOOKS

हरिबहादुर Haribahadur

by HARI BANSHA ACHARYA

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याई र चतुयाई, जाल र...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) हरिबहादुर HARIBAHADUR
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨398
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

1 in stock

पछिल्लो बाहिरी पृष्ठबाट गाउँबाट सहर दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याई र चतुयाई, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैँ  उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ’ हो, जसमा एच हास्य दुई र ओ ओखती एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ ।  सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो ।

Reviews

There are no reviews yet.

Be the first to review “हरिबहादुर Haribahadur”

Your email address will not be published. Required fields are marked *