पानीको घाम Paniko Gham
FICTION

पानीको घाम Paniko Gham

by AMAR NEUPANE

DETAILED SUMMARY / BACK COVER

Awards Padmashree Sahitya Puraskar, 2066 BS Winner Winner of Padmashree Sahitya Samman. Sun of Water - saga. In this book the author tries to highlight Nepalgunj and its people. The...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) पानीको घाम PANIKO GHAM
AUTHORAMAR NEUPANE
CATEGORY Fiction, Novel
REGULAR PRICE (₨) ₨560
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

Awards Padmashree Sahitya Puraskar, 2066 BS Winner Winner of Padmashree Sahitya Samman. Sun of Water – saga. In this book the author tries to highlight Nepalgunj and its people. The author tries to studies the deep rooted ties between the people and Nepalgunj. Moreover, he tries to showcase the social relationship, culture and rituals,economics,politics and religion in this area. पछिल्लो बाहिरी पृष्ठबाट लेखिसकेर आफ्ना कथालाई आफ्नै अगाडि उभ्याएर हेर्दा, अलगअलग मान्छे जस्तै प्रत्येक कथा अलगअलग उभिए, आआफ्नै अस्तिस्व बाँचेर ।  कथासङ्ग्रह भयो भन्ने लाग्यो । सुरूमा हेरें । अन्त्यमा हेरें । कथाहरू बाँचेको तरिका हेरें । जानिँदो नजानिँदो तरिकाले कथाहरू विभिन्न नातासम्बन्धले जोडिएका पो रहेछन्, मान्छे अलगअलग देखिएर पनि एकअर्कामा जोडिए जस्तै ।  उपन्यास पो भयो कि भन्ने लाग्यो । सोचें– कथा मात्र भन्दा उपन्यासले आफ्नो अस्तित्वदाबी गर्ला । उपन्यास मात्र भन्दा कथाले आफ्नो अस्तित्वदाबी गर्ला । सकेसम्म दुवैको अस्तित्व सङ्कटमा नपार्ने मन भयो । जमानै यस्तो आएछ अचेल, जस्तो एउटै सानो मेसिनमा मोबाइल, रेडियो, टिभी, इन्टरनेट, सिडी, भिसिडी, एमपिथ्री, क्यामेरा, रेकर्डर… अरू पनि थुप्रै समावेश भएको समय भोग्दा, आफू जमानाभन्दा धेरै पछि परेको भान भइरहेछ । अरू ढोका खुला राख्दै यही भानको त्यान्द्रो समाएर, अहिलेलाई विधा आख्यान लेखें ।

Reviews

There are no reviews yet.

Be the first to review “पानीको घाम Paniko Gham”

Your email address will not be published. Required fields are marked *