सिपाहीकी स्वास्नी  Sipahiki Swasna
BOOKS

सिपाहीकी स्वास्नी Sipahiki Swasna

by MAHESH BIKRAM SHAH

DETAILED SUMMARY / BACK COVER

यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सिपाहीकी स्वास्नी SIPAHIKI SWASNA
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨335
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

1 in stock

यस कृतिमा वर्तमान जीवन र यथार्थका सकसहरू कोट्ट्याउने र कोरल्ने खालका अठार कथाहरू सँगालिएका छन् । कथाकार शाहको सरल र सरस तर प्रभावकारी आख्यान रच्ने विशिष्ट शिल्प यस सँगालोका प्रत्येक कथामा विद्यमान छ र यसै वैशिष्ट्यका कारण यो संग्रह नेपाली समसामयिक कथाभण्डारमा एउटा महत्पूर्ण उपलब्धिका रुपमा थपिएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “सिपाहीकी स्वास्नी Sipahiki Swasna”

Your email address will not be published. Required fields are marked *