“रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।” – बुद्धिसागर “भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।” – मञ्जुल
रविन्द्र मिश्रका कविता Rabindra Mishraka Kavita
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
Out of stock
Reviews
There are no reviews yet.