मनु मन्जिलका कवितामा आविष्कार हुन्छ, उत्तिकै मौलिक रचना हुन्छ अनि कालिक चेतना हुन्छ । उनका कविताका यथार्थ सन्दर्भहरुमा सरल विषय र बिम्बको प्रयोग हुन्छ । उनका कवितामा ध्वनि, भाव, लय, शिल्प र समयजनीन चेतनाको अत्यन्त बलियो संयोग हुन्छ । गुणवत्ता र स्तरीयतको आकर्षक सन्धि भएका उनका कविता पठनीय छन् ।
ल्याम्प-पोस्टबाट खसेको जून Lamp-Postbata Khaseko Jun
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
100 in stock
Reviews
There are no reviews yet.