ओ पेङ्दोर्जे! Oh Pengdorje!
POEMS

ओ पेङ्दोर्जे! Oh Pengdorje!

by RAJU SYANGTAN

DETAILED SUMMARY / BACK COVER

"आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !' ।" - मञ्जुश्री थापा

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) ओ पेङ्दोर्जे! OH PENGDORJE!
CATEGORY Poems
REGULAR PRICE (₨) ₨345
PUBLISHERNepalaya
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) NEPALAYA

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।

“आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो ‘ओ पेङ्दोर्जे !’ ।”

– मञ्जुश्री थापा

Reviews

There are no reviews yet.

Be the first to review “ओ पेङ्दोर्जे! Oh Pengdorje!”

Your email address will not be published. Required fields are marked *