सगरमाथाको गहिराइ Sagarmatha ko Gahirai
BOOKS

सगरमाथाको गहिराइ Sagarmatha ko Gahirai

by NABARAJ PARAJULI

DETAILED SUMMARY / BACK COVER

'म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु' अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सगरमाथाको गहिराइ SAGARMATHA KO GAHIRAI
CATEGORY Books, Poems
REGULAR PRICE (₨) ₨548
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Poetry

100 in stock

‘म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु

मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु’

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कवि हुन् । सामाजिक सञ्जालमा संसारभरिबाट उनका कविता लाखौं पटक हेरिएका छन् ।

सगरमाथाको गहिराइको लागि उनले २०७४ सालको पद्मश्री पुरष्कार जितेका छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “सगरमाथाको गहिराइ Sagarmatha ko Gahirai”

Your email address will not be published. Required fields are marked *