मोज moj
BOOKS

मोज moj

by KARNA SAKYA

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट मोज भनेको पद, पैसा र पावरको भाङधतुरो होइन, मोज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) मोज MOJ
AUTHORKARNA SAKYA
CATEGORY Books, Non-fiction, Self-Help
REGULAR PRICE (₨) ₨448
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

पछिल्लो बाहिरी पृष्ठबाट मोज भनेको पद, पैसा र पावरको भाङधतुरो होइन, मोज त शीतल हो, मोज न्यानोपन हो, मोज धैर्य हो, मोज तिर्खा हो, मोज भोक हो, मोज मिहिनेत हो । मोज केही अपुग र अभाव पनि हो । त्यसैले मोज प्रक्रिया होइन, मोज अनुभूति हो, मोज प्राप्ति हो । सही मोज त्यो हो, जसको अनुकूल प्रभावले मन र मस्तिष्कलाई आनन्दित र प्रफुल्लित बनाइदिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सिकर्मीले रन्दा लगाउँछन्, किसानले खेत जोत्छन्, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन्, मीठो गीत गुनगुनाउँछन्, त्यही नै मोजको सबैभन्दा महत्त्वपूर्ण क्षण हो ।

Reviews

There are no reviews yet.

Be the first to review “मोज moj”

Your email address will not be published. Required fields are marked *