माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म Microsoft Dekhi Bahundanda Samma
BOOKS

माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म Microsoft Dekhi Bahundanda Samma

by JOHN WOOD, KHAGENDRA SANGROULA, KHAGENDRA SINGRAULA

DETAILED SUMMARY / BACK COVER

अमेरिकाको केलग स्कुुलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका जोन उडले सन् १९९१ मा माइक्रोसफ्टमा आबद्ध हुनुअघि केही वर्ष ब्यांकमा काम गरेका थिए । कडा परिश्रम र दृढ संकल्पका कारण उनी अति छिटो...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म MICROSOFT DEKHI BAHUNDANDA SAMMA
CATEGORY Books, Memoir
REGULAR PRICE (₨) ₨380
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Memoir

100 in stock

अमेरिकाको केलग स्कुुलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका जोन उडले सन् १९९१ मा माइक्रोसफ्टमा आबद्ध हुनुअघि केही वर्ष ब्यांकमा काम गरेका थिए । कडा परिश्रम र दृढ संकल्पका कारण उनी अति छिटो अगाडि बढे र समुद्रपार अस्ट्रेलिया र चीनमा राम्रो कामको जिम्मा पाए । विशाल चीन क्षेत्रका लागि माइक्रोसफ्टको व्यापार विकास निर्देशकका रूपमा काम गर्दैगर्दा उडले आफ्नो जीवनको उद्देश्य बदले र बालबालिकालाई गरिबीको चक्रबाट बाहिर ल्याउन उनीहरूलाई आजीवन शिक्षाको उपहार दिने निर्णय गरे । सन् २००० देखि उनले नेपाल, भारत, श्रीलंका, कम्बोडिया, लाओस, भियतनाम र अफ्रिकामा साक्षरता वृद्धि गर्ने उद्देश्यले रूम टु रिड नामक नाफा नकमाउने संस्था स्थापना गरे । ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडकोे संघर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् माइक्रोसफ्टदेखि बाहुनडाँडासम्ममा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चीकै प्रेरणा–गाथा हुन सक्छ ।  जोन उड अन्तर्राष्ट्रिय संस्था ‘रिड’का प्रमुख कार्यकारी निर्देशक हुन् । ‘रिड’ खोल्नुअघि उनी माइक्रोसफ्ट कम्पनीमा कार्यरत थिए ।

Reviews

There are no reviews yet.

Be the first to review “माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म Microsoft Dekhi Bahundanda Samma”

Your email address will not be published. Required fields are marked *