पुँजीवाद PUNJIBAD
NON-FICTION

पुँजीवाद PUNJIBAD

by EAMMON BUTLER

DETAILED SUMMARY / BACK COVER

पुँजीवाद शब्दको निर्माण नै गाली गर्न भएको थियो । अहिले पनि प्रायः पुस्तकले पुँजीवादप्रति शत्रुवत् व्यवहार गर्छन् वा यसको भ्रामक तथा बिदुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) पुँजीवाद PUNJIBAD
CATEGORY Non-fiction
REGULAR PRICE (₨) ₨425
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पुँजीवाद शब्दको निर्माण नै गाली गर्न भएको थियो । अहिले पनि प्रायः पुस्तकले पुँजीवादप्रति शत्रुवत् व्यवहार गर्छन् वा यसको भ्रामक तथा बिदुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरूले पनि यो असलमा के हो भन्ने बुझ्न सकेका छैनन् । त्यसैले उनीहरू वास्तविकता बताउनभन्दा बरू त्यही बिद्रुपताको प्रतिरक्षा गर्न पुगेका छन् । त्यसैले पुँजीवादलाई सरल र सटीक तवरले अर्थ्याउने सङ्क्षिप्त दिग्दर्शनको खाँचो छ । यो पुस्तक त्यही दिग्दर्शन हो । यसले पुँजीवाद तथा यसलाई टेवा दिने संस्थाहरूको आर्थिक, सामाजिक तथा नैतिक स्वभावलाई पहिल्याउँछ ।

Reviews

There are no reviews yet.

Be the first to review “पुँजीवाद PUNJIBAD”

Your email address will not be published. Required fields are marked *