सम्बन्धहरू  Sambandhaharu
BOOKS

सम्बन्धहरू Sambandhaharu

by VIJAYA KUMAR

DETAILED SUMMARY / BACK COVER

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सम्बन्धहरू SAMBANDHAHARU
AUTHORVIJAYA KUMAR
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨498
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।

Reviews

There are no reviews yet.

Be the first to review “सम्बन्धहरू Sambandhaharu”

Your email address will not be published. Required fields are marked *