समृद्ध नेपाल Samriddha Nepal
BOOKS

समृद्ध नेपाल Samriddha Nepal

by RABINDRA ADHIKARI

DETAILED SUMMARY / BACK COVER

प्रत्येक नेपालीले भनिरहेको छ– जीवन सहज बनोस् । खान-लाउन र स्वास्थ्य-शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै गर्ने नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) समृद्ध नेपाल SAMRIDDHA NEPAL
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨370
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

प्रत्येक नेपालीले भनिरहेको छ– जीवन सहज बनोस् । खान-लाउन र स्वास्थ्य-शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गर्दागर्दै गर्ने नपाई जीवन टुङ्गिने अवस्थाको अन्त होस् । त्यसका लागि देशमा विविधखाले समृद्धि आवश्यक पर्छ । र, यस्तो समृद्धि देशका सबै वर्ग र क्षेत्रका नागरिकबीच समानुपातिक रूपमा वितरण हुनुपर्छ । त्यो कसरी सम्भव हुन्छ ? यसबारे अनेक कोणबाट बहस भइरहेका छन् । तर विकासको अगुवाइ गर्नुपर्ने राजनीतिक दल र नेताहरुको चासो देश र नागरिकलाई समृद्धितर्फ कसरी उन्मुख गर्न सकिन्छ भन्नेमा भन्दा तत्कालीन लाभ-हानिका विषयमा हुने गरेको छ । यस्तो प्रवृत्तिमा सिर्जनात्मक हस्तक्षेप गर्ने प्रयास गरेका छन् संसदको विकास समितिका सभापति तथा युवा नेता रविन्द्र अधिकारीले । अहिलेको पुस्ताका सपनाहरु साकार पार्ने गरी नेपालको समग्र विकास कसरी गर्न सकिन्छ । यसका मुख्य अवरोध के हुन् तथा उपचार के हो भन्नेबारे उनका विचारले समृद्ध नेपालको सपना देख्नेहरुमा आशा सञ्चार गर्नेछ । यस पुस्तकले नेपालको विकास चिन्तनमा दरिलो उपस्थिति जनाउनेछ । The book is a critical review of Nepal’s socio-economic context, where the writer not only explores the challenges faced by the country, but also offers solutions to lead the country towards prosperity based on his extensive travel, observations and experiences. Talking about the book, Adhikari said, “Our politics is not completely devoted towards development. It is time that we bring together our country’s vast knowledge and resources to build a stronger and more prosperous Nepal.”

Reviews

There are no reviews yet.

Be the first to review “समृद्ध नेपाल Samriddha Nepal”

Your email address will not be published. Required fields are marked *