सनातन प्रज्ञा, आधुनिक विश्व Sanatan Pragya Adhunik Bishwa
BOOKS

सनातन प्रज्ञा, आधुनिक विश्व Sanatan Pragya Adhunik Bishwa

by DALAI LAMA

DETAILED SUMMARY / BACK COVER

विज्ञान र प्रविधिले धार्मिक विश्वासलाई प्रतिस्थापित गरेको र नैतिकतालाई मूलतः व्यक्तिको मूल्यमान्यता वा वैधताका रूपमा लिइने आजको समयमा आफूलाई मार्गदर्शन गर्न नैतिक सिद्धान्तहरू बनाउन सकिन्छ ? कसरी ? यिनै प्रश्नका...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सनातन प्रज्ञा, आधुनिक विश्व SANATAN PRAGYA ADHUNIK BISHWA
AUTHORDALAI LAMA
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨560
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

10 in stock

विज्ञान र प्रविधिले धार्मिक विश्वासलाई प्रतिस्थापित गरेको र नैतिकतालाई मूलतः व्यक्तिको मूल्यमान्यता वा वैधताका रूपमा लिइने आजको समयमा आफूलाई मार्गदर्शन गर्न नैतिक सिद्धान्तहरू बनाउन सकिन्छ ? कसरी ?

यिनै प्रश्नका उत्तर दिँदै यस पुस्तकमा दलाई लामा भन्छन्, ‘यसमा धर्मले मद्दत गर्न सके पनि हामीसँग लिन सक्ने त्यस्ता विश्वव्यापी सिद्धान्त छन्, जुन विश्वास वा अविश्वासको द्विविधाभन्दा माथि छन् ।” र तिनलाई स्पष्ट एवम् सङ्क्षिप्त शब्दावलीमा उनी वर्णन गर्छन् । व्यङ्ग्य, सही समझ र तीक्ष्ण अन्तर्दृष्टिका साथ उनले कसरी पुस्तौंदेखिको अभ्यासको परीक्षणमा खडा भएका सत्यहरूले हामीलाई सुखी, पूर्ण र अर्थपूर्ण जीवन जिउने साधन प्रदान गर्न सक्छन् भनेर पुस्तकमा अर्थ्याएका छन् ।

यो पुस्तक पढिसकेपछि पाठकहरू दलाई लामा र उनले प्रतिनिधित्व गर्ने संस्कृतिको प्रज्ञताको प्रशंसा नगरी बस्न सक्दैनन् ।

Reviews

There are no reviews yet.

Be the first to review “सनातन प्रज्ञा, आधुनिक विश्व Sanatan Pragya Adhunik Bishwa”

Your email address will not be published. Required fields are marked *