रविन्द्र मिश्रका कविता Rabindra Mishraka Kavita
BOOKS

रविन्द्र मिश्रका कविता Rabindra Mishraka Kavita

by RABINDRA MISHRA

DETAILED SUMMARY / BACK COVER

"रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) रविन्द्र मिश्रका कविता RABINDRA MISHRAKA KAVITA
CATEGORY Books, Poems
REGULAR PRICE (₨) ₨198
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Poetry

Out of stock

“रवीन्द्र मिश्रका कविता अहिले हामीले पढिरहेका कविताजस्ता छैनन् । उनको कविताको शक्ति यही नै हो । उनका कविता सरल र सहज छन् तर तिनले गहिरो अर्थ बोक्छन् । उनी भुपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेततापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।” – बुद्धिसागर “भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।” – मञ्जुल

Reviews

There are no reviews yet.

Be the first to review “रविन्द्र मिश्रका कविता Rabindra Mishraka Kavita”

Your email address will not be published. Required fields are marked *