मृत्युको आयु Mrityuko Aayu
BOOKS

मृत्युको आयु Mrityuko Aayu

by RABINDRA SAMEER

DETAILED SUMMARY / BACK COVER

लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ। खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) मृत्युको आयु MRITYUKO AAYU
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨425
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

100 in stock

लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ।

खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।

Reviews

There are no reviews yet.

Be the first to review “मृत्युको आयु Mrityuko Aayu”

Your email address will not be published. Required fields are marked *