बुद्धिसागरका कविताले प्रेम, व्यक्तिगत स्वर्थमाथिको राष्ट्रिय प्रेम, राजनीतिको फोहरी खेल. राजधानीको मुटु वसन्तपुर र देशले बिर्सिएको कर्नालीको बाटोसम्म यात्रा गराउँछ ,कतै नठोकाई र नरोकीकन । शब्दहरु निस्सन्देह हृदयबाट अङ्कुरित हुन्छन् । रत्नपार्कमा भर्खरै टुक्रिएको खरबुजाको रातो टुक्रालाई कुनै बियर फ्याक्ट्रीको मालिकले आयोजना गरेको भेलासँग सम्झौता गराउने कवि बाको चिठीमा उनुत्तरित एक प्रश्न देख्छन् ‘कवि बनेको कान्छो छोराको कविता सुन्न पाएको छैन’ भनेर । आफ्नो कवितायात्राले कुन मोडमा गएर विश्राम लिने हो. दोमन भएका कवि पछि भुल्छु अथवा भुलिन्छु कि भन्ने पिरले कविता कोरिरहन्छन् ।
बुद्दिसागरका कविता Buddhisagarka Kavita
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
Out of stock
Reviews
There are no reviews yet.