बहत्तर सालको भूकम्प  Bahattar Saal ko Bhukampa:
NON-FICTION

बहत्तर सालको भूकम्प Bahattar Saal ko Bhukampa:

by DR. TARA NIDHI BHATTARAI, KISHORE THAPA, NIMANANDA RIJAL

DETAILED SUMMARY / BACK COVER

२०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) बहत्तर सालको भूकम्प BAHATTAR SAAL KO BHUKAMPA:
CATEGORY Non-fiction
REGULAR PRICE (₨) ₨875
PUBLISHERNepalaya
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) NEPALAYA

पछिल्लो बाहिरी पृष्ठबाट २०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “बहत्तर सालको भूकम्प Bahattar Saal ko Bhukampa:”

Your email address will not be published. Required fields are marked *