नेपालको सीमाना Nepalko Simana
HISTORY

नेपालको सीमाना Nepalko Simana

by BUDDHI NARAYAN SHRESTHA

DETAILED SUMMARY / BACK COVER

Awards Madan Puraskar, 2057 BS Winner उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल । ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) नेपालको सीमाना NEPALKO SIMANA
CATEGORY History, Non-fiction, Politics, Politics & Government
REGULAR PRICE (₨) ₨898
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

Awards Madan Puraskar, 2057 BS Winner उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल । ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका  सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन-अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ । भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ । This book on the borders of Nepal was awarded Madan Puraskar for the year 2057 BS.

Reviews

There are no reviews yet.

Be the first to review “नेपालको सीमाना Nepalko Simana”

Your email address will not be published. Required fields are marked *