‘
मान्छेले भाषा र संकेत त सजिलै बुझ्न सक्छ;
जीवनजुकको मन भने कसरी बुझ्ने?
जीवनजुकबीच पनि माया, प्रेम, स्नेह, भाषा र संकेत हुन्छ।
चर, पुतली अनि वनस्पतिले पनि मानिसले जसरी यात्रा गर्छन्।
चर पनि विश्वकै अलिअलि हिमाल आरोहण गरेर नेपाल आउजाउ गर्छन्।
तिनीहरूले पर्वतारोहिले जस्तै समस्या भोग्छन्।
रात्रा र असल, बलिया र निरोगी प्रेमीप्रेमिकाका जीवनजुकको पनि छोटो हो।
कतिपय जीवले त गर्मीमै जीवनको पाठसमेत सिकाउँछन्।
तिनै जीवनजुकका फरक आनीबानी, जीवनशैली र विविध क्रियाकलापबारे बुझाउने पुस्तक हो– जीवगाथा।
वैज्ञानिक तथ्य र सरससामग्रीसहित यो पुस्तक पढ्दा पाठकले जीवनजुकसँगै हाम्रै भर्खरेको अनुभव गर्नेछन्।
Humans can understand language and symbols easily—
but how do we understand the mind of a living creature?
Even among creatures, there is love, affection, emotion, language, and signs.
Birds, butterflies, and even plants travel in their own ways, just like humans.
Some birds even migrate across continents and fly over the Himalayas to and from Nepal.
They face hardships like mountaineers do.
Even the strongest, healthiest, and most loving mates among them live short lives.
Some creatures learn the lessons of life within a single summer.
“Jeevagatha” is a book that introduces you to the habits, lifestyles, and activities of such diverse life forms.
Blending scientific facts with graceful storytelling, this book lets readers deeply experience the lives of creatures—
and, through them, reflect on our own lives as well.
Reviews
There are no reviews yet.