उसले दिएको उमेर Usle Diyeko Umer
MEMOIR

उसले दिएको उमेर Usle Diyeko Umer

by BUDDHISAGAR

DETAILED SUMMARY / BACK COVER

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) उसले दिएको उमेर USLE DIYEKO UMER
AUTHORBUDDHISAGAR
CATEGORY Memoir, Non-fiction
REGULAR PRICE (₨) ₨560
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् । यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।

Reviews

There are no reviews yet.

Be the first to review “उसले दिएको उमेर Usle Diyeko Umer”

Your email address will not be published. Required fields are marked *