आधा जुन AADHA JOON
FICTION

आधा जुन AADHA JOON

by JHALAK SUBEDI

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो आधा जून । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) आधा जुन AADHA JOON
CATEGORY Fiction, Story books, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨300
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो आधा जून । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा संलग्न निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिँधमा परेका सर्वसाधारणले राज्यबाट भोगेको तिरस्कार र अपमान, ग्रामिण समाजमा रहेको शक्तिसम्बन्ध केलाएको छ । इतिहास र स्वैरकल्पनाको दोसाँध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख हो ।

Reviews

There are no reviews yet.

Be the first to review “आधा जुन AADHA JOON”

Your email address will not be published. Required fields are marked *