अर्को देशमा
FICTION

अर्को देशमा

by SANU SHARMA

DETAILED SUMMARY / BACK COVER

मानव सम्बन्धहरू–विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध–लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) अर्को देशमा
AUTHORSANU SHARMA
CATEGORY Fiction, Story books, कथासङ्ग्रह
REGULAR PRICE (₨) ₨698
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

मानव सम्बन्धहरू–विशेषगरी विपरीत लिङ्गीबीचका सम्बन्ध–लाई मिहीन रूपमा केलाउन रूचाउने सानु शर्माका १५ ओटा लामा कथाहरूको सङ्ग्रह हो, अर्को देशमा । यो कुनै अर्कै भूगोलको नभई विभिन्न रूप र आवरणमा हाम्रै वरिपरि बाँचिरहेका मानिसका सम्बन्धका कथाहरूको गुच्छा हो । यी कथामा मानवीय कमजोरी र अमानवीय प्रवृत्तिलाई कुशलतापूर्वक चित्रण गरिएको छ । कथा पढ्दै गर्दा पात्रलाई सूक्ष्म रूपमा चित्रण गर्ने र कथानकलाई बिस्तारै बुन्दै पाठकलाई सुखद विरेचनको स्थितिमा पुऱ्याउने लेखकको बेजोड खुबीसँग जोकोही परिचित हुन्छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “अर्को देशमा”

Your email address will not be published. Required fields are marked *