भूमि, किसान र राज्य Bhumi,Kisan ra Rajya
BOOKS

भूमि, किसान र राज्य Bhumi,Kisan ra Rajya

by JHALAK SUBEDI

DETAILED SUMMARY / BACK COVER

Synopsis भूमिमा आधारित किसान र राज्यबीच सम्बन्धका अनेक नेटो र घुम्तीको सजीव चित्र यस पुस्तकमा प्रस्तुत गरिएको छ । यसमा राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) भूमि, किसान र राज्य BHUMI,KISAN RA RAJYA
CATEGORY Books, Jhalak Subedi, Non-fiction
REGULAR PRICE (₨) ₨675
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

Synopsis

भूमिमा आधारित किसान र राज्यबीच सम्बन्धका अनेक नेटो र घुम्तीको सजीव चित्र यस पुस्तकमा प्रस्तुत गरिएको छ । यसमा राजी, सोनाहा, चेपाङ, माझी, बोटे, मुसहर, दनुवार, गुरूङ जस्ता नेपालका आदिवासी जनजाति समुदायको भूमिसँगको सम्बन्ध र तिनमा आइरहेका परिवर्तनबारे समुदायमै पुगेर प्रत्यक्ष संवादका आधारमा तयार पारिएको रिपोर्ताजका साथै बिर्ताप्रथा र गुठीप्रथाको कहर खेपिरहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका किसानका पीडाको जीवन्त चित्रण पाइन्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “भूमि, किसान र राज्य Bhumi,Kisan ra Rajya”

Your email address will not be published. Required fields are marked *