आखिर रोज्ने के ? AAKHIR ROJNE KE ?
NON-FICTION

आखिर रोज्ने के ? AAKHIR ROJNE KE ?

by DR. RAJU ADHIKARI

DETAILED SUMMARY / BACK COVER

जीवन र जगत् आफैँभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा, म, मेरो, भोग, सम्भोग...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) आखिर रोज्ने के ? AAKHIR ROJNE KE ?
CATEGORY Non-fiction
REGULAR PRICE (₨) ₨450
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

जीवन र जगत् आफैँभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा, म, मेरो, भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य, सत्य रस उसलाई अर्थहीन लाग्छ । चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ, बिचरा कलियुगी मानिस । बहिर्मुख, बहिर्मुख अनि बहिर्मुख, जीवनभरि बहिर्मुख । यस्तै छ, दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो, न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का । अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो— आखिर रोज्ने के ?

Reviews

There are no reviews yet.

Be the first to review “आखिर रोज्ने के ? AAKHIR ROJNE KE ?”

Your email address will not be published. Required fields are marked *