आफैलाई खोज्दा Aafainlai Khojda
BIOGRAPHY

आफैलाई खोज्दा Aafainlai Khojda

by BISHWAMBHER PYAKURYAL

DETAILED SUMMARY / BACK COVER

अर्थशास्त्रीका रूपमा परिचित विश्वम्भर प्याकुऱ्याल स्वरसम्राट नारायणगोपालले गाएका तिमीले भनेका सारा देव छोएर लगायत कालजयी गीतका रचनाकार पनि हुन् । उनको अर्को नदेखिएको परिचय हो– कथाकार | साहित्य, सङ्गीत, कलाका...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) आफैलाई खोज्दा AAFAINLAI KHOJDA
CATEGORY Biography, Memoir, Non-fiction
REGULAR PRICE (₨) ₨440
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

अर्थशास्त्रीका रूपमा परिचित विश्वम्भर प्याकुऱ्याल स्वरसम्राट नारायणगोपालले गाएका तिमीले भनेका सारा देव छोएर लगायत कालजयी गीतका रचनाकार पनि हुन् । उनको अर्को नदेखिएको परिचय हो– कथाकार | साहित्य, सङ्गीत, कलाका पारखी प्याकुऱ्यालले नारायणगोपाल, गोपाल योन्जन, हरिभक्त कटवाल, सन्तनेता कृष्णप्रसाद भट्टराईलगायत दिग्गज व्यक्तित्वसँग समेत लामै सहकार्य गरेका छन् । पुस्तकमा उनले ती व्यक्तित्वसँगका अन्तरङ्ग विषय खोतलेका छन् नै, सँगै आफ्नो जीवनका विविध उकालीओरालीलाई पनि प्रस्तुत गरेका छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “आफैलाई खोज्दा Aafainlai Khojda”

Your email address will not be published. Required fields are marked *