मेरो म Mero Ma
BIOGRAPHY

मेरो म Mero Ma

by KRISHNA PRASAD BHATTARAI

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ;...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) मेरो म MERO MA
CATEGORY Biography
REGULAR PRICE (₨) ₨448
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Autobiography

100 in stock

पछिल्लो बाहिरी पृष्ठबाट सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ ।   नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।

Reviews

There are no reviews yet.

Be the first to review “मेरो म Mero Ma”

Your email address will not be published. Required fields are marked *