साया Saya
BOOKS

साया Saya

by SUBIN BHATTARAI

DETAILED SUMMARY / BACK COVER

समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे ।...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) साया SAYA
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨350
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

100 in stock

समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल । समर लभमा मुकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरू । मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैंलाई पाउनेछन् ।

Reviews

There are no reviews yet.

Be the first to review “साया Saya”

Your email address will not be published. Required fields are marked *