समानताको पाइलाहरू SAMANATAKA PAILAHARU
BOOKS

समानताको पाइलाहरू SAMANATAKA PAILAHARU

by BINDA PANDEY

DETAILED SUMMARY / BACK COVER

सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डोऱ्याएर मीठो धुन सिर्जना गरेझै समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरूको हो । उनीहरूले सही कदम चाले...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) समानताको पाइलाहरू SAMANATAKA PAILAHARU
AUTHORBINDA PANDEY
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨700
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

1 in stock

सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डोऱ्याएर मीठो धुन सिर्जना गरेझै समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरूको हो । उनीहरूले सही कदम चाले यो अभियान सफल हुन्छ, गल्ती गरे देश दशकौं पछि पर्छ । तसर्थ सामाजिक मुद्दाको अध्ययनका लागि पार्टीहरू केन्द्रबिन्दु हुन् ।अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ । आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा पनि गरिएको छ । अनि नयाँ चुनौतीको सविस्तार व्याख्या पनि । असङ्गतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन् । तसर्थ पुस्तक यथार्थपरक छ ।

Reviews

There are no reviews yet.

Be the first to review “समानताको पाइलाहरू SAMANATAKA PAILAHARU”

Your email address will not be published. Required fields are marked *