समर लभ Summer Love
BOOKS

समर लभ Summer Love

by SUBIN BHATTARAI

DETAILED SUMMARY / BACK COVER

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम- साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटिएको...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) समर लभ SUMMER LOVE
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨350
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

1 in stock

सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स (सीडीईएस), कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीईएस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम- साया । देखेको सायालाई होइन, नामलाई । नामैले छटपटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरू हुन्छ उनीहरूको दुईवर्षे कलेज रोमान्स । रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरूको प्रेम सफल हुन्छ ? तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरूको रमाइलो कथा हो- समर लभ । यो पढ्दा पटक्कै झिँझो लाग्दैन । यसको भाषा सरल र कसिलो छ । यसमा कुतकुत्याउने प्रेमदेखि आँसु चुहाउने वियोगसम्मको वर्णन छ र छ मरून्जेल हँसाउने हास्यरस ।

Reviews

There are no reviews yet.

Be the first to review “समर लभ Summer Love”

Your email address will not be published. Required fields are marked *