सन्दुक रूइत  Sanduk Ruit
BIOGRAPHY

सन्दुक रूइत Sanduk Ruit

by ALI GRIPPER

DETAILED SUMMARY / BACK COVER

डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सन्दुक रूइत SANDUK RUIT
AUTHORALI GRIPPER
CATEGORY Biography, Memoir
REGULAR PRICE (₨) ₨550
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Biography

100 in stock

डा. सन्दुक रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो। यो पुस्तक संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा असहाय र गरिब मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो ।

यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा हिमाली दुर्गम गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले अङ्ग्रेजी भाषमा लेखेको यस पुस्तक लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

Reviews

There are no reviews yet.

Be the first to review “सन्दुक रूइत Sanduk Ruit”

Your email address will not be published. Required fields are marked *