संस्कारी बन्ने काइदा Sanskari Banne Kaida
BOOKS

संस्कारी बन्ने काइदा Sanskari Banne Kaida

by DR. RAJU ADHIKARI

DETAILED SUMMARY / BACK COVER

"हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) संस्कारी बन्ने काइदा SANSKARI BANNE KAIDA
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨580
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

1 in stock

“हाम्रो कर्म (काम र कर्तव्य) ले हाम्रा लागि एक नैतिक स्तरको कर्मसँगै उक्त खातामा बैङ्क खाता (संस्कार) बनाउँछ । हरेक ताजा इन्ट्री चलिरहन्छ र दुवै खाताको हरेक पटक रिन्यु गर्ने काम भइरहेको हुन्छ ।”—अर्नाल्ड टायनबी

“जुन किसिमको संस्कार हामी सञ्चय गछौँ, त्यसैअनुरूप हाम्रो चरित्रको निर्माण हुन्छ । संस्कार मनुष्यको तिनै विचारहरूको परिपक्व स्वरूप हो, जसले लामो समयसम्म मस्तिष्कमा रहेर स्थायी स्थान बनाएका हुन्छन् । यदि मस्तिष्कमा असल विचार अपनाएर त्यसैको चिन्तन र मनन गर्ने हो भने त्यसैअनुरूप संस्कार पनि शुभ र सुन्दर हुन्छ । यसको विपरीत यदि नराम्रो विचार ग्रहण गरेर मस्तिष्कमा राखिरहने र मनन गर्ने गरियो भने त्यसैअनुरूप संस्कारका रूपमा फोहोरमैला मात्रै एकठ्ठा गर्ने काम गरिन्छ ।”प्रसिद्ध मनोवैज्ञानिक फ्रान्सिस मेरिल, ‘द सिक्रेट सेल्फ’ फाइनप्रिन्ट बुक्स (गैरआख्यान)

Reviews

There are no reviews yet.

Be the first to review “संस्कारी बन्ने काइदा Sanskari Banne Kaida”

Your email address will not be published. Required fields are marked *