वृषभ वध Brishav Vadh
NOVEL

वृषभ वध Brishav Vadh

by NARAYAN DHAKAL

DETAILED SUMMARY / BACK COVER

वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) वृषभ वध BRISHAV VADH
CATEGORY Novel
REGULAR PRICE (₨) ₨325
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

100 in stock

वृषभ वध काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको पचास वर्षअघिको कथा हो । उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीयदेखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफूअनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ । दुई परिवारको आपसी टकराव र तिक्ततापछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो । सुपरिचित आख्यानकार नारायण ढकालको कविता, निबन्ध र माक्र्सवादी सौन्दर्यशास्त्रमा समेत दख्खल छ । उनी राजनीतिक टिप्पणीकारका रुपमा पनि चर्चित छन् । यसअघि उनका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । उनका निबन्ध सङ्ग्रह शोकमग्न यात्री र कथा सङ्ग्रह इन्द्रजाल फाइनप्रिन्टबाट प्रकाशित छन्

Reviews

There are no reviews yet.

Be the first to review “वृषभ वध Brishav Vadh”

Your email address will not be published. Required fields are marked *