भूकम्पमा मल्हमपट्टी Bhukampama Malhampati
BOOKS

भूकम्पमा मल्हमपट्टी Bhukampama Malhampati

by RABINDRA SAMEER

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट २०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजार भन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) भूकम्पमा मल्हमपट्टी BHUKAMPAMA MALHAMPATI
CATEGORY Books, Memoir
REGULAR PRICE (₨) ₨348
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Memoir

100 in stock

पछिल्लो बाहिरी पृष्ठबाट २०७२ वैशाख १२ गतेको भूकम्पपछि लेखकले भूकम्पप्रभावित १० जिल्लाका दर्जनौं गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ९ हजार भन्दा धेरै पीडितलाई उपचार गरेका थिए । विभिन्न विकट गाउँमा न्याना कपडा वितरण, मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई सरसफाइ, पोषण शिक्षा तथा स्वास्थ्यका अतिरिक्त सेवा प्रदान गरेका थिए । त्यस क्रममा आफूले देखेका, सुनेका, गरेका तथा भोगेका कारूणिक अनुभूति तथा आशाको आगतलाई सजीव ढङ्गले लिपिबद्ध गरेका छन् लेखकले यस पुस्तकमा । भूकम्पबाट सृजित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण हो, भूकम्पमा मल्हमपट्टी ।

Reviews

There are no reviews yet.

Be the first to review “भूकम्पमा मल्हमपट्टी Bhukampama Malhampati”

Your email address will not be published. Required fields are marked *