बाल्यकालका पदचापहरू Balyakalka Padchapharu
BIOGRAPHY

बाल्यकालका पदचापहरू Balyakalka Padchapharu

by KHAGENDRA SANGROULA, KHAGENDRA SINGRAULA

DETAILED SUMMARY / BACK COVER

Memoir by Dhyanis Sanjoli

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) बाल्यकालका पदचापहरू BALYAKALKA PADCHAPHARU
CATEGORY Biography, Books, Memoir
REGULAR PRICE (₨) ₨398
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Khagendra Sangroula, Memoir

10 in stock

जिउनलाई साना-ठूला संघर्ष गर्ने मानिसकाझैं  मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीं चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिंदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिंदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना-मसिना कथाहरुको सङ्ग्रह हो ‘बाल्यकालका पदचापहरू’ ।

Reviews

There are no reviews yet.

Be the first to review “बाल्यकालका पदचापहरू Balyakalka Padchapharu”

Your email address will not be published. Required fields are marked *