फस्ट लभ First Love
MEMOIR

फस्ट लभ First Love

by AJIT BARAL

DETAILED SUMMARY / BACK COVER

प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम ! त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही,...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) फस्ट लभ FIRST LOVE
AUTHORAJIT BARAL
CATEGORY Memoir
REGULAR PRICE (₨) ₨250
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम !

त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही, शिवानीसिंह थारू, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुङ्गिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् ।

अजित बरालको लेखन तथा सम्पादनमा ‘द लेजी कनम्यान’, ‘इन्टरभ्युज अक्रस टाइम एन्ड स्पेस’ र ‘न्यु नेपाल, न्यु भ्वाइसेस’ प्रकाशित छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “फस्ट लभ First Love”

Your email address will not be published. Required fields are marked *