नेपालको इतिहासमा अमरसिंह थापा Nepalko Itihaasma Amarsingh Thapa
HISTORY

नेपालको इतिहासमा अमरसिंह थापा Nepalko Itihaasma Amarsingh Thapa

by SURYA BIKRAM GYAWALI

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा-पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) नेपालको इतिहासमा अमरसिंह थापा NEPALKO ITIHAASMA AMARSINGH THAPA
CATEGORY History
REGULAR PRICE (₨) ₨425
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट नेपाल एकीकरण अभियानमा समर्पित वीरमध्ये अमरसिंह थापाको नाउँ उच्च स्थानमा छ । अमरसिंहहरूकै नेतृत्वमा गोर्खाली सेनाले पाल्पादेखि काँगडा-पश्चिममा रहेको रावी नदीसम्मको इलाका नेपालमा गाभ्ने काम गरेको थियो । थापा सुगौली सन्धि हुनुअघिसम्म करिब १६ वर्ष कुमाउ सतलज इलाकाको प्रमुख प्रशासक पनि भए । त्यस समयको बृहत् नेपालको पहिलो नक्सा तयार पार्ने काम उनै थापाले गरेका हुन् । तत्कालीन शासकहरूको अदूरदर्शिताका कारण अङ्ग्रेजहरूसँग नेपालको युद्ध हुन गयो । आफ्नो इच्छाविपरीत भएको उक्त युद्धका कारण ठूलो भूभाग गुमाउनुपरेपछि उनी बिरक्तिए । र सैनिक सेवाबाट अवकाश लिएर गोसाइँकुण्डमा गई देहत्याग गरे । इमान, निष्ठा र वीरताका प्रतिमूर्ति मानिने उनै अमरसिंहको जीवनीमा आधारित यस पुस्तकले त्यो कालखण्डको झलक प्रस्तुत गर्छ ।

Reviews

There are no reviews yet.

Be the first to review “नेपालको इतिहासमा अमरसिंह थापा Nepalko Itihaasma Amarsingh Thapa”

Your email address will not be published. Required fields are marked *