तपाईंका लागि योग Tapainka Lagi Yog
SELF-HELP

तपाईंका लागि योग Tapainka Lagi Yog

by DR. RAJU ADHIKARI

DETAILED SUMMARY / BACK COVER

his book in Nepali, a wonderful guidebook on Yoga. That teaches how to practice yoga in daily life and live healthy life. पछिल्लो बाहिरी पृष्ठबाट योगको अभ्यासले स्वस्थ र सन्तुलित...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) तपाईंका लागि योग TAPAINKA LAGI YOG
CATEGORY Self-Help
REGULAR PRICE (₨) ₨450
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

his book in Nepali, a wonderful guidebook on Yoga. That teaches how to practice yoga in daily life and live healthy life. पछिल्लो बाहिरी पृष्ठबाट योगको अभ्यासले स्वस्थ र सन्तुलित जीवन जिउन सहयोग पुयाउँछ तर यसको अभ्यास भने ठीक तरिकाले गर्नुपर्छ, जुन यस किताबले सिकाउँछ । योगासनहरूलाई सचित्र, सहज र व्यावहारिक शैलीमा प्रस्तुत गरिएको यस पुस्तकले सामान्यदेखि अभ्यस्तहरूसम्मका लागि पनि योग, ध्यान र जीवनमा यसको महत्त्वबारे बुझ्न सघाउँछ । यसमा सुखी जीवनयापनको मार्गलाई सहज एवम् सरल सूत्रका माध्यमबाट हासिल गर्न सकिने उपायहरू पनि उल्लेख गरिएको छ। योग, भोग र उपयोगको ज्ञानविज्ञानलाई समन्वित गरी कलापूर्ण जीवन बाँच्न सिकाउने वैज्ञानिक एवम् व्यावहारिक रूपमा सुत्रवद्ध उपहार हो यो पुस्तक । साथै, योग र भोगको सम्बन्धलाई सरल, सहज र सम्यक तरिकाले बुझाउने यो पुस्तक ध्यान र योगको आधिकारिक पाठ्यसामग्री पनि हो ।

Reviews

There are no reviews yet.

Be the first to review “तपाईंका लागि योग Tapainka Lagi Yog”

Your email address will not be published. Required fields are marked *