म सक्छु Ma Sakchhu
LEADERSHIP

म सक्छु Ma Sakchhu

DETAILED SUMMARY / BACK COVER

Non-fiction by Karna Shakya

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) म सक्छु MA SAKCHHU
AUTHOR
CATEGORY Leadership, Lifestyle & Personal Style Guides, Non-fiction, Self-Help
REGULAR PRICE (₨) ₨670
PUBLISHER-
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Karna Shakya, Non-fiction

100 in stock

मौरीले बगैंचामा घुमीघुमी फूलबाट रस चुसेर मह बनाउँछ । तर उसले कहिल्यै पनि फूललाई हानि पु¥याउँदैन । झन् उल्टै परागसेचन गरेर फूल र बिरुवाको प्रजननमा मद्दत गर्छ, ताकि वनजङ्गलमा जैविक विविधता कायम रहिरहोस् । अरुले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन । कसैले आफ्नो बासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले हतपती अरुमाथि हमला गर्दैन पनि । मौरी आफू बाँचेसम्म मह बनाउने काममा लागिरहन्छ । उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ । त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ । सफल उद्यमी पनि मौरी जस्तै हुन्छन् । उनीहरुले जीवनभर श्रमजीवी भएर काम गर्दै समाजलाई सक्दो योगदान पु¥याउँछन् । त्यस्ता उद्यमी बन्न चाहनेका लागि ‘गाइड बुक’ हो यो पुस्तक, जसमा उद्यमशीलताबारे लेखकका गहन विचार मात्र समेटिएका छैनन्, नेपालका ३५ सफल उद्यमीका प्रेरणामूलक ‘प्रोफाइल’ पनि छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “म सक्छु Ma Sakchhu”

Your email address will not be published. Required fields are marked *