जुइनो Juino
NON-FICTION

जुइनो Juino

by BINITA BARAL

DETAILED SUMMARY / BACK COVER

पछिल्लो बाहिरी पृष्ठबाट व्यावहारिक कृषि शिक्षाको सुरुआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) जुइनो JUINO
AUTHORBINITA BARAL
CATEGORY Non-fiction
REGULAR PRICE (₨) ₨294
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट व्यावहारिक कृषि शिक्षाको सुरुआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन् सपनालाई साकार बजाउनुभन्दा धेरै जटिल हुँदोरहेछ सम्बन्धलाई कायम राख्नु ।

Reviews

There are no reviews yet.

Be the first to review “जुइनो Juino”

Your email address will not be published. Required fields are marked *