उर्गेनको घोडा Urgenko Ghoda
NOVEL

उर्गेनको घोडा Urgenko Ghoda

by YUG PATHAK

DETAILED SUMMARY / BACK COVER

"नेपाली माओवादी सङ्ग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रूपमा प्रस्तुत गरिएको प्रशंस्य कार्य हो— युग पाठक लिखित उर्गेनको घोडा ।" – इन्द्रबहादुर राई "सशस्त्र द्वन्द्वलाई आधार बनाएर...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) उर्गेनको घोडा URGENKO GHODA
AUTHORYUG PATHAK
CATEGORY Novel
REGULAR PRICE (₨) ₨450
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

“नेपाली माओवादी सङ्ग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रूपमा प्रस्तुत गरिएको प्रशंस्य कार्य हो— युग पाठक लिखित उर्गेनको घोडा ।” – इन्द्रबहादुर राई “सशस्त्र द्वन्द्वलाई आधार बनाएर जति कृति लेखिएका छन्, तिनीहरूमध्ये उर्गेनको घोडा विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसाए । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।” – डा. बाबुराम भट्टराई

Reviews

There are no reviews yet.

Be the first to review “उर्गेनको घोडा Urgenko Ghoda”

Your email address will not be published. Required fields are marked *