इजोरिया
NON-FICTION

इजोरिया

by SUBIN BHATTARAI

DETAILED SUMMARY / BACK COVER

Nominations Padmashree Sahitya Puraskar, 2079 BS Madan Puraskar, 2079 BS इजोरिया सुबिन भट्टराईको एक लोकप्रिय नेपाली उपन्यास हो जसमा प्रेम, सम्बन्ध र जीवनका विभिन्न उतार–चढावलाई सरल र भावनात्मक तरिकाले प्रस्तुत...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) इजोरिया
CATEGORY Non-fiction
REGULAR PRICE (₨) ₨748
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

Nominations Padmashree Sahitya Puraskar, 2079 BS Madan Puraskar, 2079 BS इजोरिया सुबिन भट्टराईको एक लोकप्रिय नेपाली उपन्यास हो जसमा प्रेम, सम्बन्ध र जीवनका विभिन्न उतार–चढावलाई सरल र भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। “इजोरिया” शब्दको अर्थ जुनेली (चन्द्रमाको उज्यालो) हो, जसले कथाको भावनात्मक वातावरणलाई झल्काउँछ। यस उपन्यासको कथा मुख्यतः मधेस क्षेत्रको परिवेशमा आधारित छ, जहाँ पात्रहरूको मित्रता, प्रेम, पारिवारिक सम्बन्ध र व्यक्तिगत संघर्षलाई देखाइएको छ। उनीहरूले जीवनमा आउने समस्या र चुनौतीहरूलाई कसरी सामना गर्छन् भन्ने कुरा पनि कथामा समेटिएको छ। समग्रमा, यो किताब सजिलै बुझ्न सकिने, मन छुने र पाठकलाई जीवन, सम्बन्ध र प्रेमबारे गहिरो रूपमा सोच्न प्रेरित गर्ने खालको छ।  There is a multifaceted story in the novel ‘Ijoriya’. Author Bhattarai has brought out the love, hate and conflict between the family members in the story. Bhattarai, who has written stories focusing on Kathmandu in all his previous books, this time he has reached Madhes to capture the story. ‘Ijoriya’ is a Maithili word. It means Juneli. पछिल्लो बाहिरी पृष्ठबाट सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो ।  इजोरिया महिलाको कथा हो ।  इजोरिया मधेसको कथा हो ।  इजोरिया मुक्तिको कथा हो ।  इजोरिया माया र ममताको कथा हो ।  इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Reviews

There are no reviews yet.

Be the first to review “इजोरिया”

Your email address will not be published. Required fields are marked *