Placeholder
MEMOIR

चिना हराएको मान्छे China Harayeko Manchhe

DETAILED SUMMARY / BACK COVER

जीवनको एउटा महत्वपूर्ण घडीले महान कलाकार हरिवंश आचार्यलाई आफू र आफ्ना नेपाली आफन्तका लागि यो पुस्तक लेख्न लगायो। अभिनय गरेर अरूलाई पेट मिचिमिची हँसाउन र ध्रुवरी रुवाउन सक्ने यी कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन्? यसको बेलीबिस्तार पुस्तकमा छ। चिना हराएको मान्छे नेपालको एक महान कलाकारले नेपालीलाई दिएको थप उपहार हो। यो पुस्तक पढिसकेपछि नेपाली बाबुआमालाई आफ्नै छोराको जीवन पढे जस्तो लाग्नेछ, नेपाली दाजुभाइहरूलाई आफ्नै भाइको र नेपाली दिदीबहिनीहरूलाई आफ्नै दाइको जीवन पढे जस्तो लाग्नेछ। — अमर न्यौपाने

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) चिना हराएको मान्छे CHINA HARAYEKO MANCHHE
AUTHOR
CATEGORY Memoir
REGULAR PRICE (₨) ₨450
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

चिना हराएको मान्छे

Reviews

There are no reviews yet.

Be the first to review “चिना हराएको मान्छे China Harayeko Manchhe”

Your email address will not be published. Required fields are marked *