J थर्टी – थी J 33
FICTION

J थर्टी – थी J 33

DETAILED SUMMARY / BACK COVER

Turn the pages of the novel — and meet J-33 yourself. प्यारलल दुनियाँमा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वप्नयथार्थको मालामा उन्निएको यो ग्राफिक उपन्यास जङ्गबहादुर राणा र रोयल ब्यालेrina ब्यालेrista ब्राज्नको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएको छैन। ब्यालेrina र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोग फस्यो र अनायास फस्यो रहस्यमय पात्र J थर्टी-थ्री वास्तवमा को हो? जङ्गबहादुर राणाको ताक्तिक सहयोगमा J थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ? उसले गुप्त रहस्यको यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसम्म ल्याउन गर्ज गर्दछ? उपन्यासका पाना पल्टाउनुस्, J थर्टी-थ्रीलाई भेट्नुस्।

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) J थर्टी – थी J 33
AUTHOR
CATEGORY Fiction
REGULAR PRICE (₨) ₨1250
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL

10 in stock

पछिल्लो बाहिरी पृष्ठबाट प्यारलल युनिभर्समा सेट गरिएको र यथार्थ, अतियथार्थ अनि स्वैरयथार्थको मालामा उनिएको यो ग्राफिक उपन्यास जंगबहादुर राणा र रोयल ब्यालेरिना क्यालिस्टा ब्राउनको यस्तो प्रेम कथा-गाथा हो, जुन इतिहासमा कहिल्यै लेखिएन ।ब्यालेरिना र जङ्गबहादुरको दुर्लभ प्रेम कथा-गाथामा संयोगले पसेको र अनायास फसेको रहस्यमय पात्र j थर्टी – श्री वास्तवमा को हो ?जङ्गबहादुर राणाको तान्त्रिक सहरमा j थर्टी-थ्री तपाईंलाई किन, कुन प्रयोजनका निम्ति खोजिरहेको छ ? ऊसित गुप्त रहस्यको त्यस्तो के खजाना छ, जसलाई ऊ तपाईंसमक्ष पेस गर्न अधैर्य छ ? उपन्यासका पाना पल्टाउनुस्, j थर्टी-थ्रीलाई भेट्नुस् ।

Reviews

There are no reviews yet.

Be the first to review “J थर्टी – थी J 33”

Your email address will not be published. Required fields are marked *