स्वतन्त्र समाजको आधारशिला Swatantra Samajko Aadharshila
BOOKS

स्वतन्त्र समाजको आधारशिला Swatantra Samajko Aadharshila

by EAMMON BUTLER

DETAILED SUMMARY / BACK COVER

स्वतन्त्रताले समृद्धि ल्याउँछ । यसले मानवीय प्रतिमा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ । तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ ।...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) स्वतन्त्र समाजको आधारशिला SWATANTRA SAMAJKO AADHARSHILA
CATEGORY Books, History, Non-fiction
REGULAR PRICE (₨) ₨450
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

100 in stock

स्वतन्त्रताले समृद्धि ल्याउँछ । यसले मानवीय प्रतिमा, अन्वेषण र आविष्कारलाई उजागर गर्छ । तर आफूलाई स्वतन्त्र ठान्ने मुलुकमा पनि वास्तविक अर्थमा व्यक्तिगत, सामाजिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रता दुर्लभ हुन्छ ।

शासकहरूको तजबिजीमा जनताको सामाजिक र आर्थिक जीवनलाई नियन्त्रणमा राखिन्छ । तिनले हाम्रो दैनिक जीवनलाई यति सङ्कुचित बनाएका हुन्छन् कि, ती हाम्रो संस्कृतिका अङ्ग बन्छन् । त्यसलाई हामी हाम्रो नियति ठान्न थाल्छौं ।

स्वतन्त्रता भनेको के हो र यसले कसरी काम गर्छ भन्ने कुराको स्पष्ट दृष्टि त्यो जग हो, जसमाथि मानिसले असली स्वतन्त्र समाज निर्माण गर्न सक्छन् । यो पुस्तकमा स्वतन्त्र समाजको त्यही स्पष्ट दृष्टि पहिल्याउने प्रयास गरिएको छ ।

हरि शर्माको भूमिकासहित

Reviews

There are no reviews yet.

Be the first to review “स्वतन्त्र समाजको आधारशिला Swatantra Samajko Aadharshila”

Your email address will not be published. Required fields are marked *