रेडियो यात्रा Radio Yatra
BOOKS

रेडियो यात्रा Radio Yatra

by SUMAN KHAREL

DETAILED SUMMARY / BACK COVER

२६ वर्षअघि रेडियो नेपालबाट रेडियो यात्रा सुरू गरेका सुमन खरेल बिबिसी विश्व सेवा, लन्डनमा डेस्क एडिटर छन्। गीतकारका रुपमा उनले आफ्नो छटटै पहिचानसमेत बनाएका छन् । "पत्रकार सुमन खरेलले बिबिसीमा...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) रेडियो यात्रा RADIO YATRA
AUTHORSUMAN KHAREL
CATEGORY Books, Non-fiction
REGULAR PRICE (₨) ₨300
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Non-fiction

Out of stock

२६ वर्षअघि रेडियो नेपालबाट रेडियो यात्रा सुरू गरेका सुमन खरेल बिबिसी विश्व सेवा, लन्डनमा डेस्क एडिटर छन्। गीतकारका रुपमा उनले आफ्नो छटटै पहिचानसमेत बनाएका छन् । “पत्रकार सुमन खरेलले बिबिसीमा प्रस्तुत गरेका सबैभन्दा राम्रा चार रेडियो कार्यक्रमको पुस्तकाकार रुप हो रेडियो यात्रा । यो पुस्तक द्वन्द्वको दशक, प्रचण्डलाई चिठी, सङ्गीत यात्रा र अपरिचित पात्र गरी चार खण्डमा विभाजित छ। जब इतिहास पढिन्छ त्यसमा हामी एक लेखकको व्याख्या अनि उसले जोडेका ऐतिहासिक कालक्रमको शंखला भेटछौं । रेडियो यात्रा पनि इतिहासको पाठ हो तर यो अन्तक्रियाबाट बुनिएको, लहरमा उठेर फैलिएको श्रव्यक्षणको मुद्रित कलेवर हो । त्यसैले यो जीवन्त छ । यो स्रोता पाठक आफैंले लेखेको, आफैले सुनेको र आफैले भोगेको इतिहास हो । तर यो कालक्रममा समयका ती क्षणलाई समाउने अनि आफ्ना व्याख्या राख्ने र घटनाक्रम, विषय र विचार गरिनुपर्ने विषय छान्ने, त्यसलाई एक दिशा दिने काम सुमन खरेलले गरेका छन् ।” – अभि सुवेदी

Reviews

There are no reviews yet.

Be the first to review “रेडियो यात्रा Radio Yatra”

Your email address will not be published. Required fields are marked *