भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा Bhumadhya Rekha
ESSAY

भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा Bhumadhya Rekha

by RABINDRA MISHRA

DETAILED SUMMARY / BACK COVER

बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ सप्ताहिकका लागि लेखेका लेखहरुको सँगालो हो भूमध्यरेखा अर्थहीनताभित्र अर्थ खोज्दा । नेपालमा ऐतिहासिक र अत्यन्त संवेदनशील घडीमा देशमा चलिरहेको एकोहोरो...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा BHUMADHYA REKHA
CATEGORY Essay, Politics
REGULAR PRICE (₨) ₨375
PUBLISHERFinePrint
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Essay

100 in stock

बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ सप्ताहिकका लागि लेखेका लेखहरुको सँगालो हो भूमध्यरेखा अर्थहीनताभित्र अर्थ खोज्दा । नेपालमा ऐतिहासिक र अत्यन्त संवेदनशील घडीमा देशमा चलिरहेको एकोहोरो हावाबाट टाढा बसेर वस्तुपरक रुपमा गर्न खोजेका टिप्पणीहरु यसमा समावेश छन् । माओवादी द्वन्द्व, राजनीतिक दलको ढुलमुले चरित्र, नागरिक समाजको अवसरवादी प्रवृत्ति, विदेशी राष्ट्रहरुको चलखेल, परोकार आदिसँग सम्बन्धित उनका लेख पठनीय छन् । Bhumadhya Rekha is the collections of articles by Rabindra Mishra published in Kantipur daily, Nepal and other papers. The book open the secrets of Fickle as well as opportunist characters of political leaders and parties, Maoist conflict during the period of fragile condition of Nepal. This book is published by Fine Prints.

Reviews

There are no reviews yet.

Be the first to review “भूमध्यरेखा: अर्थहीनताभित्र अर्थ खोज्दा Bhumadhya Rekha”

Your email address will not be published. Required fields are marked *